शिखर प्लाइवड र ढोका (प्रीशियिम क्वालिटी )

विषेश्ताहरु:

a) ISO प्रमाणित 9001:2025
b) NS मानक सरह उच्च गुणस्तर भएको
c) चिल्लो सतह, फ़िनिसिङ्को सहजता र संरचनात्मक अखण्डता।
d) ४ पटक प्रेस
e) पूर्ण रूपमा क्यलिब्रेट गरिएको प्लाईवुड।
f) नियम र सर्त अनुसार वारेन्टी तथा ग्यारेन्टी ।

नियम र सर्तहरु:

1. सिखर प्रिमियम प्लाईउड, बोर्ड र ढोका भित्रि उद्देश्यका लागि मात्र निर्मित हो।
2. डोर फिटिङको मामलामा ढोका र भुइको तल्लो भागको बीचमा आधा इन्ची को अन्तर हुनुपर्छ।
3. यदि प्लाईवुड र ढोका भवनको भित्ताको फर्स बाट आउने नमीको सम्पर्क मा आएमा दाबी स्वीकार्य  हुँदैन।
4. रैक , अल्ल्मराह (दराज), आदि  जस्ताफर्निचर  फिटिङको मामला मा हावा पास गर्नको  लागि भुइँ र पर्खालको बीचमा आधा इन्ची  को अन्तर हुनुपर्छ ।
5. हामी १८  एमएम प्लाईउड  तथा १९ एमएम ब्लकबोर्ड प्रयोग गर्नुको सट्टा अल्मिरा वा ढोका बनाउन 25 एमएम ब्लक बोर्ड प्रयोग गर्न सुझाव दिन्छौ किनकी यसको प्रयोगले (BEND) हुने सम्भावना कम हुन्छ । (१८ / १९  एमएम प्रयोगले (BEND) हुने समस्या सिर्जना गर्दछ त्यसले यसको दावी स्वीकार्य हुनेछैन । )
6. प्लाईवुडलाई खडा अवस्थामा राख्नुहुँदैन (यसले प्लाईलाई बेन्ट हुन  सक्छ ),त्यसैले यसलाई भुइँको  समतल (बराबर ) जमिनमा  समतल (बराबर ) स्थितिमा  हुनुपर्छ ।
7. ढोका र प्लाईवुड नियमित  पानी वा चिसोको  सम्पर्कमा आउनु हुँदैन।
8. ढोका फिटिङको मामलामा, ढोकाको फ्रेम (चौखट) 100% सिजनिंग काठबाट बनाइएको हुनुपर्छ ।
9. अनुचित भण्डारण , हेंडलिंग , मेसिनिंग , जोनरी, र अन्य मेकानिकल ,रासायनिक, वा अन्य कुनै उपचारको कारणले  हुने क्षतिलाई कभर  गरिएको छैन ।
10. हाम्रा  उत्पादनहरू जस्तै  प्लाइवुड, ब्लकबोर्ड,ढोकाहरू  बाहिरको कुनै अन्य सामानहरु संग प्रयोग गर्दा उक्त बाहिरी तत्वले गर्दा हाम्रा उत्पादनमा कुनै खराबी आएको खण्डमा दावी स्वीकार्य हुदैन ।
11. नियम  र सर्तहरू अन्तर्गत  दावी स्वीकार गर्न भवन  वा घरको दीमक, बोरर, र वाटरप्रूफिङ उपचार प्रमाणपत्र  हुनु(अधिकृत दर्ता गरिएको प्रयोगशाला  बाट ) अनिवार्य रुपमा हुनुपर्नेछ ।
12. कुनै पनी  प्रकारको ढोकाको मामला मा ढोकाको छेउमा लिपिङ वा किनारामा बेन्डिंग  (EDGE BENDING) हुनुपर्छ ।
13. प्लाईवुड तथा बोर्डलाई  फर्निचरफिटिंग (किचेनमा) प्रयोग गर्दा ३ इन्चीको पत्थरको स्केटिंग अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
14. सिखर प्लाईवुड, बोर्ड  र ढोका को कुनैपनी  गुिनस्तर निरीकछ्यण यसको प्रयोगसालामा मात्र  गरिनेछ |
15.  उपभोक्ताले  खरिद गरेको प्लाईवुड, बोर्ड तथा ढोकाहरुको उत्पादन डिफेक्ट नियम र सर्त अनुसार १ हप्ता (सात दिन ) को  मात्र हुनेछ ।
16. प्राकृतिक प्रकोप तथा अन्य कारणहरू जस्तै असिना , भूकम्प, आगलागी, बाढी, आँधी, र इशवरको  कुनैपनी  अन्य कार्यहरूका कारण हाम्रा उत्पादन बस्तुमा हुने कुनैपनी  क्षती पुर्ति दिइने छैन ।
17. भवन वा चौखट तथा अन्य वाहिरी तत्व (विदेशी वस्तुहरु) को प्रभावले हाम्रा उत्पादित वस्तुहरु सड्ने वा दिमक लागेको खण्डमा कुनै पनि क्षती पुर्ति दिइने छैन ।
18. अन्तिम  प्रयोगकर्ता द्वारा  खराबभण्डारण  (mishandling of the product) को कारणले भएको क्षतिमा कुनै पनि क्षती पुर्ति दिइने छैन ।
19. (कच्चा भुइ ) मा प्लाईवुड बाट बनेका फर्निचरहरु लाई पानी वा अत्याधिक चिस्यान (Moisture ) आउने ठाउमा तथा किरा धमिराबाट संक्रमित वातावरणको नजिक राखेर हाम्रा उत्पादित वस्तुमा खराबी आएको खण्डमा कुनै पनि प्रकारको claim स्वीकार्य हुदैन ।
20. कार्पेन्टरको खराब कारिगारिले वा उपकरणको अनुपयुक्त प्रयोग र कतिङ्ग बाट आउने खराबीले कुनै पनि claim स्वीकार्य हुने छैन ।
21. यदि हाम्रो कम्पनीको  प्लाईवुडबाट बनेको  फर्निचरलाई   कीट-संक्रमित वातावरणमा  राखीएको छ भने  ग्यारेन्टी लागू हुने छैन ।
22. नियम  र सर्तहरू अन्तर्गत  दावी स्वीकार गर्न भवन वा घरको  दिमक, बोरर, र वाटरप्रूफिग उपचार प्रमाणपत्र  हुनुपर्दछ अन्यथा claim स्वीकार्य हुने छैन ।
23. ढोकामा उच्च गुनस्तर्य (Stainless steel)_को ४ वटा कब्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ ।

नोट :माथि उल्लेखित नियम र सर्त अनुसार प्लाईवुड ब्लक बोर्ड तथा ढोका मात्र खराब भएको खण्डमा वर्तमान मुल्य बराबर दोब्बर (अन्य सामग्री बाहेक ) क्षतिपुर्ति दिइनेछ ।